संचार माध्यममा कृषि ज्ञान केन्द्र

चितवनमा कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्र स्थापना
समाचार Photo Full News Manage

प्रदेश नम्बर ३ को प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय मातहातमा रहने गरी चितवनमा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्थापना गरीएको छ । चितवन र मकवानपुर जिल्ला कार्य क्षेत्र रहने गरी केन्द्रको स्थापना गरीएको हो । केन्द्रको सोमबार प्रदेश नम्बर ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले थापाले उद्घाटन गरे ।

पुरा समाचार